दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “बाल श्रम (निषेध र नियमित गर्ने) ऐन,२०५६” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।